शनिबार, २ असार, २०८१

advertisement_1712329002.jpg

एमालेले मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २२ कार्तिक, २०८०

एमालेले  मध्य पहाडी लोकमार्ग केन्द्रित  विशेष अभियान चलाउने।

काठमाडौँ । नेकपा एमालेले यही मंगसिर १४ देखि मध्य पहाडी लोकमार्ग केन्द्रित रहेर विशेष अभियान चलाउने निर्णय गरेको छ ।

आज केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले तीन हप्ता लामो लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।यो अभियानको उद्देश्य पहाडी क्षेत्रको समृद्धि हुने एमालेले बताएको छ ।

उक्त अभियान डडेल्धुराको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुने बताएको छ ।

advertisement_1680627680.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg