बिहीबार, १४ मंसिर, २०८०

संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दै।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १२ कार्तिक, २०८०

संघीय संसदको प्रतिनिधि सभाको बैठक आज  बस्दै।

काठमाडौं । संघीय संसदको  प्रतिनिधि सभाको बैठक आज  बस्दैछ । बैठक आज दिउँसो १ बजे सुरु हुने बताइएको छ। 
आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरु तथा संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका छ ।

त्येस्तै आज नै अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक-२०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक- २०८०, भन्सार विधेयक-२०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, भन्सार विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची पनि छ साथै  परराष्ट्रमन्त्री एनपी साउदले बिमस्टेक वडापत्र -बिमस्टेक चार्टर) अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको बताइएको  छ ।
 

advertisement_1680627680.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg