बिहीबार, १४ मंसिर, २०८०

मोरोक्कोमा ६ दशमलव ८ भूकम्प, ८२० जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २३ भाद्र, २०८०

मोरोक्कोमा ६ दशमलव ८ भूकम्प, ८२० जनाको मृत्यु

मोरक्को । अफ्रिकी देश मोरोक्कोमा एका विहानै शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण त्यहाँ अहिलेसम्म ८२० जनाभन्दा बढीको मृत्यु भएको छ । 

अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार सो भुकम्पमा परी ६७२ जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार राति ११ः११ बजे समयमा गएको भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको बताइएको छ । भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन् । शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको समाचारमा उल्लेख छ ।

advertisement_1700647604.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg