बिहीबार, १७ फाल्गुन, २०८०

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु।

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ९ मंसिर, २०८०

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु।

बिराटनगर। उदयपुरमा स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ। प्राप्त समाचार अनुसार अधेरी झर्ना नजिकै दुर्घटनामा परी तीन जनाको  भएको मृत्यु भएको हो। पिकनिक गएको बस दुर्घटनामा परेको हो ।

शनिबार उदयपुरगढी गाउँपालिका-७ मा अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको  बसमा सवार उनीहरूको ज्यान गएको हो। उनीहरू पिकनिक खाएर फर्कदै गरेका थिए।  दुर्घटनामा ३९ जना घाइते भएको  बताइएको छ। 

advertisement_1680627680.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg