मंगलवार, २६ जेष्ठ, २०८३

विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

२०८३ जेष्ठ २६, काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिने भएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतका अनुसार पुनले गृहमन्त्रालयमा फर्कीन लागेका सुदन गुरुङसँगै  शपथ ग्रहण गर्ने छन्  । 

पुन म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका थिए । उनी सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए ।  

advertisement_1676551646.gif