शुक्रबार, १२ भाद्र, २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

२०८३ भदौ १२ काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

advertisement_1676551694.gif