सोमबार, ७ बैशाख, २०८३

रास्वपाको प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, १२ घण्टा पहिले

रास्वपाको प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त

२०८३ बैशाख ०६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक वोहरा नियुक्त भएका छन् ।

आज बसेको सचिवालय बैठकले उनलाई प्रवास प्रमुखमा नियुक्त गरेको हो ।

डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएपछि पार्टीको कार्यकारी जिम्मेवारीबाट अलग भएका कारण उक्त पद रिक्त रहेको थियो ।

advertisement_1676551694.gif