मंगलवार, १८ चैत्र, २०८१

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १० चैत्र, २०८१

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत

२०८१ चैत ११ , बिराटनगर । नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको छ । यस अघि राजेश राइको नाम अध्यक्ष को लागि चर्चामा रहेको थियो । उनले अध्यक्षका लागि निर्वाचन उनु पर्ने माग राखेका थिए । पछि निर्वाचनको लागि नेतृत्व तयार नभएपछी  उनले अध्यक्षको दौड बाट पछि हाते संगै सर्वसम्मत नेतृत्व चयन गर्न सम्भव भएको हो ।

निवर्तमान अध्यक्ष गणेश बस्नेतले अध्यक्षमा गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र महासचिव हिरामान लामाको नाम घोषणा गरे । त्यस्तै उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरु बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन् ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif