शनिबार, १५ कार्तिक, २०८३

प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेका नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी रिहा

राष्ट्रिय सन्‍देश संबाददाता, १९ घण्टा पहिले

प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेका नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी रिहा

२०८३ कार्तिक १३ काठमाडौँ । प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेका नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन् ।

प्रहरीले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बारेमा समाचार प्रकाशित गरेको विषयलाई लिएर प्रहरीले सुवेदीलाई कार्यकक्षबाटै पक्राउ गरेर साइबर ब्यूरोमा लगेको थियो ।

घटनामा आपत्ति जनाउँदै प्रधानमन्त्रीले पक्राउ परेका पत्रकारलाई रिहा गर्न निर्देशन दिइसकेका छन् ।

advertisement_1680627706.gif