मंगलवार, १८ मंसिर, २०८१

advertisement_1730215456.gif

प्रधानमन्त्री ओलीको स्वास्थ्यअवस्थामा सुधार

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २१ कार्तिक, २०८१

प्रधानमन्त्री ओलीको स्वास्थ्यअवस्थामा सुधार

काठमाडौँ, कार्तिक २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । प्राप्त जानकारी अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको तथा स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेको बताइएको  छ ।

प्रधानमन्त्री ओली  ज्वरोका कारण मंगलबारदेखि अत्यावश्यक बाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहेका छन् । 

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg