बुधबार, ३० बैशाख, २०८३

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बीचमा भेटवार्ता

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २९ बैशाख, २०८३

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बीचमा भेटवार्ता

२०८३ बैशाख २९, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बिचमा भेटवार्ता भएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भेटवार्ता भएको हो । 

राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

advertisement_1676551537.gif