राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ८ माघ, २०८१
२०८१ माघ ८ गते, काठमाडौँ । संघीय संसदको दुवै सदनको अधिवेशन यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे देखि शुरु हुने भएको छ ।
मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न् ।
राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन् ।