मंगलवार, १८ चैत्र, २०८१

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १० चैत्र, २०८१

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

११ चैत २०८१, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले हितेन्द्रदेव शाक्य नियुक्त गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो।

आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई निर्देशक बनाएको छ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif