शनिबार, ३ फाल्गुन, २०८१

वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अवहेलना मुद्दा दायर

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ११ माघ, २०८१

वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अवहेलना मुद्दा दायर

११ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध सर्वोच्च अदालतको अवहेलना गरेको अभियोगमा निवेदन दर्ता भएको छ ।

टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको मागसहित गर्दै दिलबहादुर राई मुद्दा दर्ता गरेका हुन् ।

त्रिपाठीलाई अदालतको अवहेलनामा हदैसम्म कारबाही माग गरिएको छ। निवेदनमाथि आइतबारका लागि सर्वोच्चमा तारेक तोकिएको छ ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif