शुक्रबार, २ फाल्गुन, २०८१

प्राविधिक समस्या आएपछि इसेवाको सेवा अवरूद्ध

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २ भाद्र, २०८१

प्राविधिक समस्या आएपछि इसेवाको सेवा अवरूद्ध

तस्विर: राष्ट्रिय सन्‍देश

काठमाडौं, भदौ २ । डिजिटल वालेट इसेवाको सेवा अवरूद्ध भएको छ । प्राविधिक समस्या आएपछि अस्थायी रूपमा इसेवाको सेवा अवरूद्ध भएको इसेवाले जनाएको छ । 

प्राविधिक कठिनाइहरूको कारण इसेवाका सेवाहरू केही समयको लागि अस्थायी रूपमा अवरुद्ध भएको  सूचना मार्फत जनाएको छ । 

प्राविधिक टोली समस्या समाधान गर्न सक्रिय रूपमा लागि परेको समेत जानकारी दिएको छ ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif