शनिबार, ३ फाल्गुन, २०८१

अमेरिकामा भएको विमान दुर्घटनामा ३० जनाले ज्यान गुमाए

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १७ माघ, २०८१

अमेरिकामा भएको विमान दुर्घटनामा ३० जनाले ज्यान गुमाए

माघ १७, २०८१ काठमाडौँ । अमेरिकाको वासिङ्टन डीसीमा भएको विमान दुर्घटनामा हाल सम्म  मृत्यु हुनेको संख्या ३० पुगेको छ।

६० यात्रु र ४ चालक दलका सदस्यसहित ६४ जना सवार रहेका अमेरिकन एयरलाइन्सको विमान हेलिकोप्टरको ठक्करबाट समुन्द्रमा खसेको थियो । समुन्द्रबाट ३० जनाको शव निकालिएको बताइएको छ । जेट क्यान्ससबाट वासिङ्टन आउँदै गरेको अमेरिकन एयरलाइन्सको सीआरजे ७००० बम्बार्डियर जेट र अमेरिकी सेनाको ब्ल्याकहक (H-60) हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको थियो।

हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको अन्तरराष्ट्रिय संचारमाध्यमहरुले बताएका छन्  छन्।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif