बुधबार, ८ जेष्ठ, २०८२ 5:03:11 AM

हुरीले घर भत्कँदा एक जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २ जेष्ठ, २०८२

हुरीले घर भत्कँदा एक जनाको मृत्यु

१ जेठ २०८२, झापा । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।  

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो । यो घटना गए रातिको हो । 

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif