बिहीबार, २९ फाल्गुन, २०८१

कमलपोखरीमा ग्यास विस्फोट हुँदा १४ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २४ माघ, २०८१

कमलपोखरीमा ग्यास विस्फोट हुँदा १४ जना घाइते

२४ माघ, काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्यास विस्फोट हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । आज बिहान पौने ९ बजे आसपासको समयमा विष्फोट हो ।

ग्‍यास विष्फोट हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन्। घाइते हुनेहरु सोही पसलमा काम गर्नेहरु रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार घाइतेहरुलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif