मंगलवार, १ श्रावण, २०८१

advertisement_1712329002.jpg

भारतले जित्‍यो दोस्रो पटक टी–२० विश्वकपको उपाधि

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १६ असार, २०८१

भारतले जित्‍यो दोस्रो पटक टी–२० विश्वकपको उपाधि

काठमाडौं, असार १५ । भारतले दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको छ । बार्बाडोसमा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई रोमाञ्चक खेलमा ७ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेट गुमाएर १७६ रन बनाएको थियो ।

जवाफमा दक्षिण अफ्रिकी टोलीले २० ओभरमा आठ विकेट गुमाएर १६९ रन बनाएको थियो ।

advertisement_1680627706.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg