शनिबार, ३ फाल्गुन, २०८१

भारतले दक्षिण अफ्रिकालाइ दियो १७७ रन को फराकिलो टारगेट

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १६ असार, २०८१

भारतले  दक्षिण अफ्रिकालाइ दियो १७७ रन को फराकिलो  टारगेट

काठमाडौँ । संयुक्त राज्य अमेरिका र वेस्ट एन्डिजमा जारी आईसीसीटी-२० विश्वकप क्रिकेटको फाइनलमा भारतले सात विकेट को क्षतिमा निर्धारित २० ओभरमा १७६ रन पुरा गरेको छ ।

बार्बाडोसस्थित किङ्सटाउन मैदानमा दक्षिण अफ्रिकाविरुद्ध पहिले ब्याटिङ रोजेका भारतका कप्तान रोहित शर्मा ९ रन बनाएर आउट भए ।

त्यस्तै विराट कोहलीले ७६ रन बनाए। उनले  ५९ बलको सामना गरेर २ छक्का र ६ चौका प्रहार गरेर आउट भएका थिए ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif