मंगलवार, १८ चैत्र, २०८१

सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ७ चैत्र, २०८१

सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित

८ चैत्र २०८१, काठमाडौं। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा सिंगापुरविरुद्ध नेपालले सिंगापुरलाई १–० ले पराजित गरेको छ । सिङ्गापुर नेशनल स्टेडियममा यो ऐतिहासिक जित हात पार्न सफल भएको हो ।

खेलको १२ औं मिनेटमा जिलस्पीजंग कार्कीले गरेको गोल नेपाललाई जिताउन सफल भएका थिए । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले सिंगापुरविरुद्ध निकालेको यो पहिलो जित हो । यस्तै, म्याट रोसको प्रशिक्षणमा नेपाली टिमको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।

नेपालले अब एसियन कप क्वालीफायरमा मलेसियाविरुद्ध खेल्नेछ । यो खेल मार्च २५ मा मलेसियाकै मैदानमा हुनेछ ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif