बुधबार, ३० बैशाख, २०८३

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

२०८३ बैशाख ३०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा बुधबार बिहान ९ बजे बैठक सुरु हुनेछ ।

बैठकले प्रथम राष्ट्रिय महाधिवेशन र विविध विषयमा छलफल गर्नेगरी दुई एजेण्डा तय गरिएको छ ।

बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

advertisement_1676998982.gif