सोमबार, ११ कार्तिक, २०८२

परराष्ट्रमन्त्री संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको बैठकमा भाग जेनेभा जॉंदै

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १४ फाल्गुन, २०७९

परराष्ट्रमन्त्री संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको बैठकमा भाग जेनेभा जॉंदै

काठमाडौं।परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको बैठकमा भाग लिन आजै जेनेभा प्रस्थान गर्ने भएकी छन् ।

परराष्ट्र मन्त्रालयले सिंहदरवारमा पत्रकार सम्मेलन गरी मन्त्री पौड्याल त्यसतर्फ प्रस्थान गर्ने जानकारी गराएको हो । बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिहरुको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री पौड्यालले पत्रकार सम्‍मेलन गरेर बताइन।

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषको सदस्य राष्ट्र हो ।

advertisement_1744958411.jpg