शुक्रबार, २९ श्रावण, २०८३

राजधानीको महेन्द्ररत्न क्याम्पस मा एमाले निकट अनेरास्ववियु को प्यानल नै बिजयी

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ चैत्र, २०७९

राजधानीको महेन्द्ररत्न क्याम्पस मा एमाले निकट अनेरास्ववियु को प्यानल नै बिजयी

काठमाडौँ। आज भएको स्वतन्त्र बिद्यार्थी युनियन को निर्वाचनमा राजधानी को  महेन्द्र रत्न क्याम्पस मा एमाले निकट अनेरास्ववियु को प्यानल नै बिजयी भएको छ। सभापति मा ईश्वर थापा सहित को टिम बिजयी भएको हो। अनेरास्ववियु का सदस्य नवराज चौलागाईं का अनुसार सचिब मा कौशल पोखरेल,कोषाध्यक्षमा तिला डुम्रे तथा सदस्यहरुमा महेन्द्र कुमार केशी ,दिवाकर भण्डारी,रिना श्रेष्ठ ,किसान मगर ,खिला पण्डित ,सुस्मिता परियार  तथा प्रकाश भट्ट  बिजयी भएका छन्। 

advertisement_1676551646.gif
अन्य समाचार