सोमबार, १६ चैत्र, २०८२

बालेन शाहको नयाँ गीत “जय महाकाली” सार्वजनिक

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १२ चैत्र, २०८२

बालेन शाहको नयाँ गीत “जय महाकाली” सार्वजनिक

२०८२ चैैैत्र १२, काठमाडौं । रास्वपाका संसदीय दलका नेता तथा वरिष्ठ नेता बालेन शाहको नयाँ गीत “जय महाकाली” सार्वजनिक भएको छ । शाहले आफ्नै युट्युब च्यानलमार्फत सो गीतको भिडिओ भर्खरै सार्वजनिक गरेका हुन् ।

गीतको भिडिओमा चुनावी प्रचारप्रसारका क्रममा आफू गएका जिल्लाका भिडिओ समावेश गरिएको छ । गीतको र्याप, लिरिक्स र कम्पोज सबै बालेन शाहको नै रहेको छ ।

यस्तै, गीतको भिडियोमा उहाँकाे चुनावी अभियानका भिडियोहरु देख्न सकिन्छ । गीतमा बिकेश मगरकाे सम्पादन रहेकाे छ । 

advertisement_1676553851.gif