शुक्रबार, २९ श्रावण, २०८३

मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २२ चैत्र, २०८०

मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ

काठमाडौं । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन् । 

राजेश पायल राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयले जनाएको छ ।

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा गएराति काठमाडौं उपत्यकाबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

advertisement_1680627706.gif
अन्य समाचार