बिहीबार, २८ फाल्गुन, २०८२

पूर्व प्रधानमन्त्री नेपाल अस्पताल भर्ना

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १६ माघ, २०८२

पूर्व प्रधानमन्त्री नेपाल अस्पताल भर्ना

२०८२ माघ १५, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

मुटुको समस्या देखिएपछि बिहीबार उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । नेपाललाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था बुझ्न पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरू अस्पताल पुगेको बताइएको छ ।

advertisement_1676553908.gif