मंगलवार, २८ आश्विन, २०८२

भारत सरकारले पुन एकैसाथ २३२ चीनी मोबाइल एप ब्लक गर्यो

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २२ माघ, २०७९

भारत सरकारले पुन एकैसाथ २३२ चीनी मोबाइल एप ब्लक गर्यो

भारत। कडा आलोचना गर्दै भारत सरकारले फेरि २३२ मोबाइल एप ब्लक गरेको छ । उल्लेखनीय कुरा के छ भने, यी सबै एपहरू सट्टेबाजी, जुवा र अनाधिकृत ऋण सेवामा संलग्न थिए जुन चिनियाँ लगायत विदेशी संस्थाहरूले सञ्चालन गरिरहेका थिए।

भारत सरकारको इलेक्ट्रोनिक्स एण्ड आईटी (MeitY) मन्त्रालयले गृह मन्त्रालयको निर्देशनपछि यी एपहरू ब्लक गर्न आदेश जारी गरेको छ। सट्टेबाजी, जुवा र मनी लान्ड्रिङ जस्ता गल्तीमा संलग्न १३८ एप ब्लक गर्ने आदेश फागुन ४ गते नै जारी भएको थियो । तर यससँगै अनाधिकृत कर्जा सेवामा संलग्न ९४ एप ब्लक गर्न आदेश जारी गरिएको छ ।

advertisement_1744958411.jpg