मंगलवार, २८ आश्विन, २०८२

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियालाई आठ घण्टाको सोधपुछपछि सीबीआईले पक्राउ गर्यो

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १४ फाल्गुन, २०७९

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियालाई आठ घण्टाको सोधपुछपछि सीबीआईले पक्राउ गर्यो

दिल्‍ली। केन्द्रीय अनुसन्धान ब्यूरो (CBI) ले आइतवार दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियालाई दिल्ली रक्सी उत्पादक नीतिको कथित मुद्दामा आठ घण्टाको सोधपुछपछि पक्राउ गरेको छ। लामो सोधपुछपछि सीबीआईले उनलाई साँझ ७ः१५ बजे पक्राउ गरेको हो । त्यसपछि उनको परिवारलाई यस सम्बन्धमा जानकारी गराइएको थियो ।सिसोदियालाई पक्राउ गर्नुअघि प्रधानमंत्री नरेन्‍द्र मोदी विरूद्ध नारा  लगाएका थिए। 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मनिष निर्दोष रहेको बताएका छन् । उनको गिरफ्तारी फोहोरी राजनीति हो । मनिष पक्राउ परेपछि जनताले विरोध गरेेेको मुख्‍यमंत्री केजरीवाल मीडियाकर्मी सॅम्‍ंगको कुराकानीमा बताएको छन।  

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियालाई आठ घण्टाको सोधपुछपछि सीबीआईले पक्राउ गर्यो

advertisement_1676553851.gif