मंगलवार, २८ आश्विन, २०८२

युएईको जेलमा रहेका एक सय २० जना नेपालीलाई आममाफी

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १ श्रावण, २०८२

युएईको जेलमा रहेका एक सय २० जना नेपालीलाई आममाफी

३२ असार २०८२, काठमाडौं । विभिन्न घटनामा परेर युएईको जेलमा रहेका एक सय २० जना नेपाली नागरिकले आममाफी पाएका छन् ।

युएईले विभिन्न कसुरमा जेलमा रहेका नेपालीलाई इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल–अदाहको अवसरमा एक सय २० नेपालीको बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो ।

यूएईको आवुधावीस्थित नेपाली राजदूतावासले विभिन्न कसुरमा सजाय काटिरहेका नेपालीलाई त्यहाँको सरकारले बाँकी सजाय माफ गरेको जानकारी दिएको छ।

advertisement_1676553908.gif