बिहीबार, २७ चैत्र, २०८१
सिताराम घिमिरे, शनिबार, ६ फाल्गुन, २०७९
आफ्नै भेष र संस्कृतिमा रमाउन जान्नु पर्छ, के सुख के दु:ख बराबरी बनाउन जान्नु पर्छ। आखिर जीवन हो जानु छ धर्तीलाई छोडी , गरिब ,दीन दुखिको हात समाउन जान्नु पर्छ।