मंगलवार, ५ कार्तिक, २०८२

मुक्तक

सिताराम घिमिरे, आईतवार, २१ फाल्गुन, २०७९

मुक्तक

मानव मानवलाई जोड्ने पुल बन्न सक्नु पर्छ,
सबैलाई  सुगन्ध  दिने  फूल बन्न सक्नु पर्छ।
ठूलो  हुँ भनेर मात्र के गर्नु संस्कार नभएपछि,
सुसंस्कार झल्किने उच्च कुल बन्न सक्नु पर्छ।

advertisement_1676551537.gif