बिहीबार, २७ चैत्र, २०८१

"मुक्तक "

सिताराम घिमिरे, बुधबार, १५ चैत्र, २०७९

"मुक्तक "

हाम्रो पाल्पा मुस्कुराउँदै  खुले  जस्तो  लाग्छ,
स्वर्ग पनि यसकै काखमा झुले जस्तो लाग्छ।
सूर्यको सुनौला किरण हेर प्रकृतिको माझमा,
भंवराको तांति पनि यतैतिर डुले जस्तो लाग्छ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif