मंगलवार, ५ कार्तिक, २०८२

मुक्तक

सिताराम घिमिरे, शुक्रबार, १७ चैत्र, २०७९

मुक्तक

कति  सुन्दर  देखियौ  हेरौं हेरौं लाग्यो,
संधै आफ्नै अंगालोमा बेरौं बेरौं लाग्यो।
मोहनी लगायौ कि कसो तिमीले नै भन,
वरिपरि  काढे  तारले  घेरौं घेरैां लाग्यो।

advertisement_1676553851.gif