बिहीबार, २७ चैत्र, २०८१
सिताराम घिमिरे, बिहीबार, ३० चैत्र, २०७९
रोपनी छोडेर आनामा बस्न थाले पछि,
दलान छोडेर ढलानमा बस्न थाले पछि।
गाउँका घरबारी उजाड हुने नै भए हजुर,
युवा कमाउन भन्दै विदेश पस्न थाले पछि।