शुक्रबार, २९ फाल्गुन, २०८२

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ६ माघ, २०८२

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

२०८२ माघ ५, काठमाडौँ । राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने तय भएको छ ।

सोमबार विधायन व्यवस्थापन समितिको १५९ औं बैठक समितिको बैठक कक्ष सिंहदरबारमा बस्न लागिएको हो । बैठक दिनको १२ः०५ बजे बस्ने तय भएको छ ।

आजको बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

advertisement_1680627680.gif