बिहीबार, २८ फाल्गुन, २०८२

भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २३ फाल्गुन, २०८२

भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी

२०८२ फागुन २३, काठमाडौँ । भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी भएका छन् ।

खत्रीले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई ३१ हजार ६१६ मतले हराउँदै सानदार जित हासिल गरेका हुन् ।

रास्वपाका खत्रीले ४२ हजार ३३३ ,एमालेका बस्नेतले १० हजार ७१७ र कांग्रेसका कबीर रानाले ८ हजार ३०५ प्राप्त गरेका छन् ।

advertisement_1676553851.gif