शुक्रबार, २९ फाल्गुन, २०८२

डा.स्वर्णिम वाग्लेले गरे तनहुँ २ बाट उम्मेदवारी दर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ७ माघ, २०८२

डा.स्वर्णिम वाग्लेले गरे तनहुँ २ बाट उम्मेदवारी दर्ता

२०८२ माघ ६, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्ले मनोनयन दर्ता गरेका छन् । तनहुँ क्षेत्र नम्बर एकबाट उनले मनोनयन दर्ता गरेका हुन् । 

जिल्ला सदरमुकाम दमौली पुगेर वाग्लेले मनोनयन दर्ता गरेका हुन् । 

उनी यस अघि पनि साेही क्षेत्रबाट निर्वाचित भएका थिए ।

advertisement_1676551694.gif