बिहीबार, २८ फाल्गुन, २०८२

फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने सरकारको निर्णय

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १२ फाल्गुन, २०८२

फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०८२ फागुन १२, काठमाडौं । सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते देशैभर हुँदैछ ।

advertisement_1676553908.gif