शुक्रबार, २९ फाल्गुन, २०८२

ईश्वर पोखरेलले गरे काठमाडौँ–५ बाट उम्मेदवारी दर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ७ माघ, २०८२

ईश्वर पोखरेलले गरे काठमाडौँ–५ बाट उम्मेदवारी दर्ता

२०८२ माघ ६, काठमाडौँ । काठमाडौँ–५ बाट नेकपा एमालेका नेता ईश्वर पोखरेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार उनी दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो रूपमा उम्मेदवारी दर्ता गरेका हुन् ।

उक्त निर्वाचन क्षेत्रमा कांग्रेसबाट महामन्त्री प्रदीप पौडेल र रास्वपाबाट सस्मित पोखरेल पनि उम्मेदवार बनेका छन् ।

advertisement_1772818633.jpg