राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ६ माघ, २०८२
२०८२ माघ ५, काठमाडौँ । नेपाली कांग्रेसका नेता सुनिल शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने भएका छन् ।
उनले आज मोरङ–३ को टिकट पाएका हुन्।
विशेष महाधिवेशनमा सहभागी भई सम्बोधन गरेका शर्मा निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई आधिकारिकता दिएपछि पार्टी एकताका पक्षमा अभिव्यक्ति दिँदै आएका छन् ।