शुक्रबार, २९ फाल्गुन, २०८२

कुलमान घिसिङ काठमाडौँ-३ बाट उम्मेदवार बन्ने

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ६ माघ, २०८२

कुलमान घिसिङ काठमाडौँ-३ बाट उम्मेदवार बन्ने

 २०८२ माघ ५, काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने भएका छन् ।

केन्द्रीय सदस्य तथा क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक कुमारराज सुवेदीका अनुसार घिसिङले भोलि मध्याह्न जोरपाटी चोकमा जम्मा भएर मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा जानेछन् ।

चुनाव उठ्नका लागि उनले मन्त्रीबाट राजीनामा दिएका थिए । त्यसयता रास्वपासँगको एकता भाँडिएपछि उनी आफ्नै पार्टीबाट देशैभर उम्मेदवार उठाउने तयारीमा छन् ।

advertisement_1676551694.gif