बिहीबार, २८ फाल्गुन, २०८२

काठमाडौं–८ मा भारी मतसहित रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २२ फाल्गुन, २०८२

काठमाडौं–८ मा भारी मतसहित रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

२०८२ फागुन २२,काठमाडौँ । काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मत ल्याएर भारी मतान्तरसहित निर्वाचित भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा सुमन सायमीले ३ हजार २१७, कांग्रेसका सपना राजभण्डारी २ हजार ८३५, राप्रपाका नवीन शाहीले १ हजार ९०९, एमालेका राजेश शाक्यले १ हजार ३२८ मत ल्याए ।

उनी यो क्षेत्रमा गएको निर्वाचनमा पनि विजयी भएका थिए । उनी पूर्व युवा तथा खेलकुद मन्त्रीसमेत हुन् ।

advertisement_1772818633.jpg