बिहीबार, २८ फाल्गुन, २०८२

काठमाडौं-७ मा रास्वपाका गणेश पराजुली विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २२ फाल्गुन, २०८२

काठमाडौं-७ मा रास्वपाका गणेश पराजुली विजयी

२०८२ फागुन २२, काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ७ मा रास्वपा उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् ।

पराजुली २७ हजार ८०५ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोद हरि गुरागाईंले ३ हजार ९८२ मत प्राप्त गरे ।

नेकपाका वसन्त प्रसाद मानन्धरले ३ हजार ६६७ मत ल्याउँदा नेकपा एमालेका प्रकाश श्रेष्ठले ३ हजार ५४४ मत मात्र प्राप्त गरे ।

advertisement_1676551646.gif