शुक्रबार, २९ फाल्गुन, २०८२

काठमाडौं महानगर प्रहरीका प्रमुख राजु पाण्डेले राजीनामा दिए

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ३ माघ, २०८२

काठमाडौं महानगर प्रहरीका प्रमुख राजु पाण्डेले राजीनामा दिए

२०८२ माघ २, काठमाडौँ । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

उनले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट रास्वपाको तर्फबाट उम्मेदवारी दिने चर्चा छ । काठमाडौं ४ कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले जितेको क्षेत्र हो ।

पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

advertisement_1680627680.gif