शनिबार, ३० फाल्गुन, २०८२

निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दल र सुरक्षा निकायसँग छलफल गर्दै

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ७ पुष, २०८२

निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दल र सुरक्षा निकायसँग छलफल गर्दै

२०८२ पुष ०७, काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका प्रतिनिधिहरूसँग आज छलफल गर्दैछ । २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आयोगले छलफल गर्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा दिउँसो एक बजे हुने छलफल आगामी चुनावको विषयमा केन्द्रित हुने निर्वाचन आयोगले जनाएको छ । 

छलफलमा राजनीतिक दलका नेताहरूसँगै सुरक्षा निकाय प्रतिनिधिहरूलाई पनि बोलाइएको छ ।

advertisement_1676553908.gif