बिहीबार, २८ फाल्गुन, २०८२

नुवाकोट-२ मा रास्वपाका अचुतम लामिछाने निर्वाचित

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २३ फाल्गुन, २०८२

नुवाकोट-२ मा रास्वपाका अचुतम लामिछाने निर्वाचित

२०८२ फागुन २३, काठमाडौँ । नुवाकोट निर्वाचन क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अचुतम लामिछाने विजयी भएका छन् । लामिछानेले ३२ हजार ५४ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार जगदीश्वरनरसिंह केसी १५ हजार ५ सय ३ मत पाए ।

नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार २ सय ८५ र नेकपाका हिरानाथ खतिवडाले ६ हजार ७२० मत पाएका छन् । उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्र घलेले २ हजार ७५० मत पाए । ३६२ मत बदर भएका छन् ।

advertisement_1680627680.gif