शुक्रबार, २९ फाल्गुन, २०८२

ओलीले झापा-५ बाट उम्मेदवारी दर्ता गराए

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ७ माघ, २०८२

ओलीले झापा-५ बाट उम्मेदवारी दर्ता गराए

२०८२ माघ ६, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी पार्टीका नेता-कार्यकर्ता र समर्थकको जुलुसहित मनोनयन गराउन पुगेका थिए ।

advertisement_1772818633.jpg