शुक्रबार, २९ फाल्गुन, २०८२

पाल्पा-२ मा एमालेकाे तर्फबाट ठाकुर गैरेकाे उम्मेदवारी दर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ७ माघ, २०८२

पाल्पा-२ मा एमालेकाे तर्फबाट ठाकुर गैरेकाे उम्मेदवारी दर्ता

२०८२ माघ ६, काठमाडौँ । नेकपा एमालेका केन्‍द्रीय सदस्‍य समेत रहेका ठाकुर प्रसाद गैरेले ‘उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार पाल्‍पाको तानसेन निर्वाचन कार्यालयमा पुगेर फागुन २१ को निर्वाचनका लागि प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् ।

गत निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित भएका गैरेले आगामी निर्वाचन पुन: क्षेत्रबाट लड्न लागेका हुन् ।

नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा ठाकुर गैरेलाई टिकट अन्तिम समयमा दिएको थियो ।

advertisement_1676551694.gif