मंगलवार, २८ आश्विन, २०८२

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेट

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ४ फाल्गुन, २०७९

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा  भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज  बालुवाटारमा भेटवार्ता भएको छ । दुई नेताबीच वार्ता जारी रहेको बतैएको छ  ।राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा यी दुई नेतासफ] भेट बार्ता भएको हो।  यस अघि पनि दुवै नेताहरु बीच पटक पटक भेट बार्ता भैरहेको छ। 

 राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा माओवादी ले उठाउदै आएकोछ भने एमाले भने पूर्व सहमतिअनुसार आफ्नो पार्टीको उम्मेदवार नै राष्ट्रपति बनाउनुपर्ने अडानमा छ ।यस्तै बिषय मा छलफलका लागि  ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

advertisement_1680627706.gif